श्री नेहान टेक सोलुशनद्वारा निर्मित Learning Management System (LMS) मा तपाईंलाई स्वागत छ। यो प्लेटफर्ममार्फत विद्यार्थीहरूले अनलाइन पढ्न, पुस्तकहरू हेर्न, शिक्षकहरूले असाइनमेन्ट दिन र व्यवस्थापन गर्न सक्नुहुन्छ।